Live on
Your Voice, Your Power
झापा । स्थानीय सरकार, सीमसार व्यवस्थापन समिति र ठेकेदारको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै भद्रपुर २ का स्थानीयले विरोध गरेका छन् । भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सीमसार क्षेत्रमा डुबेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका…