Live on
Your Voice, Your Power
सुनसरी- नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । गोली लागि एक युवक र एक प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीय सहजव जट घाइते भएका हुन्। पेटमा गोली लागेका उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा…