Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिए पनि दुई जना चढ्न नपाउने निर्णय गरेको छ । बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए । उनले निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जानकारी दिए । ‘मोटर…