Live on
Your Voice, Your Power
कैलाली - धनगढी उपमहानगरपालिका-४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोभिड-१९ पुष्टि भएपछि उनी बस्ने महिमा टोल हिजो साँझदेखि प्रहरीले 'सिल' गरेको छ। प्रहरीको टोली हिजो त्यस क्षेत्रमा गएर माइकिङ गरी 'सिल' गरिएको जानकारी गराएको थियो। प्रहरी नआएको र चहलपहल पूर्ववत हुन थालेपछि ती महिलाको अन्तिम संस्कारमा मलामी गएकाहरूले नै तुलसी चोकमा बोर्ड नै राखेर आवागमन…