समाचार Archives | Page 6817 of 6964 | Khabarhub Khabarhub

समृद्ध नेपालको अभियान पूरा गर्न खानेपानी र सरसफाइलाई सँगै लैजानु पर्छः मन्त्री मगर

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन नसक्ने बताएकी छिन् । बढ्दो जनसंख्या र सहरीकरणका कारण वातावरण दिनदिनै दूषित हुँदै गईरहेको बताउँदै मन्त्री मगरले सरसफाई अभियानलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् । नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी…