समाचार Archives | Page 6816 of 6909 | Khabarhub Khabarhub

१५ हजारमा लाइसेन्स बिक्री गर्छन् यातायात कार्यालयका हाकिम !

काठमाडौं– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कर्मचारीले ५ देखि १५ हजार रुपैयाँसम्म पैसा लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गरेका खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट यस्तो खुलासा भएको हो । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले २०७२ को असारमा सञ्चालन गरेको लाइसेन्सको लिखित परीक्षामा ३ हजार २ सय ११ जना सहभागी थिए…