समाचार Archives | Page 6818 of 6961 | Khabarhub Khabarhub

सरकारको नारा–‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा मंगलबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताए । गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर…