Live on
Your Voice, Your Power
काठमाडौं– मृत्यु भएका अर्का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बारा कलैयाका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गत जेठ ४ गते मृत्यु भएका उनको ८ दिनपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो…