समाचार Archives | Page 6893 of 7380 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परेका गायक निशान भट्टराईको मृत्यु

काठमाडौं- गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।…