समाचार Archives | Page 6901 of 6983 | Khabarhub Khabarhub

आयाक्ससँग युभेन्टस् पराजित– रोनाल्डोको युग सकिएकै हो ?

एजेन्सी – च्याम्पियन्स लिगका सर्वकालिन उच्च गोलकर्ता क्रिष्टियानो रोनाल्डाको टोली युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको दोस्रो लेगमा डच टोली आयाक्ससँग पराजित भएको छ । बुधबार बिहान युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा आयाक्ससँग पराजित इटालीयन जाइन्ट युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको हो । अयाक्ससँग २–१ गोल अन्तरले पराजित भएपछि रोनाल्डोको यो सिजनको च्याम्पियन्स लिग यात्रा टु्ङ्गिएको हो ।…