समाचार Archives | Page 6902 of 6983 | Khabarhub Khabarhub

नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं– नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट १’को प्रक्षेपण अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बर्ड्स प्रोजेक्टमार्फत् प्रक्षेपण हुन लागेको ‘नेपाली स्याट १’ नामक भू-उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्न लागेको बर्ड्स परियोजनाले जनाएको हो । अमेरिकाको भर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट हुने भू–उपग्रह प्रक्षेपणको नासाले आफ्नो वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ ।…