Live on
Your Voice, Your Power
काठमाडौं - साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ हजार ८५९ पुगेको छ । एकै दिन १९ हजार ६९४ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ९१ हजार…