Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् । सरकारले अब भूमि बैंकको स्थापना गर्ने भएको छ । त्यस्तै, एकै प्रकारको बाली लगाउन उत्प्रेरित गर्नेछ । एकैसाथ उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेछ ।…