समाचार Archives | Page 6935 of 7900 | Khabarhub Khabarhub

आरडीटी परीक्षण पीसीआरको रिप्लेसमेन्ट पनि होइन : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण बन्द नै गर्न नमिल्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा आरडीटी परीक्षण बन्द नै हुन नसक्ने बताएका हुन् । ‘आरडीटी पीसीआरको रिप्लेसमेन्ट पनि होइन र पीसीआरको रिप्लेसमेन्ट आरडीटी पनि होइन तर अब संक्रमण भएका मान्छेहरु धेरै भइसकेपछि हामीले…