Live on
Your Voice, Your Power
काठमाडौं– सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) स्थापनाका लागि ठेकेदार कम्पनीका एजेन्टसँग कमिसन मागेको प्रकरणमा प्रधानमन्त्री केपी ओली र निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध उजुरी परेको छ । सुरक्षण मुद्रण स्थापनाका लागि स्वीस कम्पनीका एजेन्टसँग ७० करोड रुपैयाँ (कमिसन) लिएको अडियो प्रमाणका आधारमा मुद्दा चलाउन माग गर्दै प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री बाँस्कोटा,…