Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले लकडाउनका समयमा घरायसी ग्राहकलाई दिइएको २५ प्रतिशत छुट भाडामा बस्नेहरुका लागि पनि भएको स्पष्ट पारेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले भाडामा बस्नेहरुका लागि उक्त सुविधा दिन घरधनीहरुलाई आग्रह गरे । भाडामा बस्ने विद्यार्थी, कर्मचारी र मजदुरहरुबाट घरभेटीले आफूहरुलाई छुट नदिएको गुनासो आएको र त्यसबारे मन्त्रालयले अनुगनम गर्ने बताए । ‘घरेलु…