Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ५८ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७२७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५८ हजार ३८५ पुगेको छ । यस्तै एकै दिन अरू २५ हजार २३४ जना संक्रमित भएका छन् । योसँगै…