Live on
Your Voice, Your Power
काठमाडौं - रमजान सुरु भएपछि साउदी सरकारले कर्फ्यू खुकुलो पारेको छ । अप्रिल २६ देखि मे १३ सम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ । साउदी सरकारले मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यूको समयमा हेरफेर गरेको हो । यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका…