समाचार Archives | Page 7004 of 7378 | Khabarhub Khabarhub

ज्योति समूहविरुद्धको उजुरी फिर्ता गर्न माग गर्दै निवेदन

काठमाडौं- घरजग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ परेका ज्योति परवार विरुद्ध उजुरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिने भएका छन् । उनले आफुले ज्योति समूहविरुद्ध दिएको जाहेरी फिर्ताका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिएका छन् । मल्लले जाहेरी फिर्ताको माग गर्दै निवेदन दिएको जानकारी दिँदै सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले निवेदनमाथि…