समाचार Archives | Page 7008 of 7707 | Khabarhub Khabarhub

टेकु अस्पतालका डा पुनलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाही गरेको छ । उनलाई लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाइएको हो । कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका तथा रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि चिट्ठी काटेर मन्त्रालयमा बोलाइएको हो । डा पुनलाई…