समाचार Archives | Page 7019 of 7138 | Khabarhub Khabarhub

एकता प्रक्रियामा कुनै विलम्ब हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हीत, राष्ट्रियता र लोकतन्त्रको सुदृढ विकासका लागि सरकार लागि परेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने बताए । उनले भने ‘लोककल्याणकारी हीत सोचेर, स्वास्थ्य शिक्षाका क्षेत्रको कसरी विकास गर्न सकिन्छ भन्ने धेयका साथ…