समाचार Archives | Page 7030 of 7701 | Khabarhub Khabarhub

सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ। सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले सीमानामा अलपत्र नेपालीलाई ल्याउनल आदेश गरेको हो। तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म…