समाचार Archives | Page 7045 of 7406 | Khabarhub Khabarhub

नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत कुवेतसँगको ‘होम गेम’का लागि नेपालले भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरेको छ । नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी शुरु गरेको जनाएको थियो । तर, एसियाली…