समाचार Archives | Page 7082 of 7122 | Khabarhub Khabarhub

पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला

काठमाडौं– पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । आज (बिहीबार) नेपाल बन्द आह्वान गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।