समाचार Archives | Page 7085 of 7124 | Khabarhub Khabarhub

राम कार्कीको नजरमा विप्लवमाथिको प्रतिवन्ध– बारुद हालेर आगो निभाउने प्रयास

काठमाडौं– पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र कुमार कार्की (राम कार्की)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारी निर्णयप्रति संशय व्यक्त गरेका छन् । नेता कार्कीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्धलाई ‘आगोमा बारुद हाले निभाउने प्रयास’का रुपमा अर्थ्याएका छन् । सामाजिक सञ्चाल फेसबूकमा एक सन्देश लेख्दै कार्कीले वर्तमान सरकार र सत्तारुढ पार्टी…