समाचार Archives | Page 7095 of 7118 | Khabarhub Khabarhub

पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमायो– नेकपा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् । अध्यक्षद्वयले बुधबार(आज) जारी गरेको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको…