समाचार Archives | Page 7135 of 7406 | Khabarhub Khabarhub

सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको…