समाचार Archives | Page 7238 of 7354 | Khabarhub Khabarhub

एन्फा बैठक : वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङलाई चयन गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नेम्वाङलाई चयन गरेको हाे । वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष विर बहादुर खड्काले दाबी पेश गरेका थिए । बैठककै क्रममा विवाद उत्पन्न भएपछि उपाध्यक्ष खड्का सहितको टोलीले  बैठक बहिष्कार गरे ।  उनीहरुले विधान वैधानिक…