समाचार Archives | Page 7248 of 7353 | Khabarhub Khabarhub

गगन थापाले भने– संसदमा त राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम पो घोषणा रहेछ !

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै कटाक्ष गरेका छन् । सांसद थापाले आफू नेपाल सरकारको(जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएपनि संसदमा नेपाल सरकारको नभई राष्ट्रपतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै कटाक्ष गरेका छन् ।…