समाचार Archives | Page 7295 of 7346 | Khabarhub Khabarhub

कञ्चनपुर–कमला सडक निर्माणको काम किन विदेशी कम्पनीलाई ?

काठमाडौं– सरकारले एशीयाली विकास बैंक (एडीबी)को सर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपालका निर्माण कम्पनीहरुलाई दिन नसकिएको स्पष्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो परियोजनाको काम एडीबीकै सर्तका कारण नेपाली निर्माण व्यवसायीहरुलाई दिन नसकिएको स्पष्टिकरण दिएका छन् । सोमबार संघीय संसदको सार्वजनिक…