समाचार Archives | Page 7469 of 7877 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा १३ औं सागको उद्घाटन

काठमाडौं– १३ औं दक्षिण एसियाली खुलकुद प्रतियोगिताको भव्य रुपमा उद्घाटन भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गरेकी हुन् । राष्ट्रपति भण्डारीले १३ औं सागको उद्घाटन भएको घोषणा गरिन् । सागको उद्घाटनका क्रममा नेपालको झण्डा भारोत्तलनका ओलम्पियन कमलबहादुर अधिकारीले बोकेका छन् । अधिकारी दशैं सागका…