समाचार Archives | Page 7476 of 7872 | Khabarhub Khabarhub

साग फुटबलबाट पन्छिँदै भारत, नेपाललाई च्याम्पियन बन्ने अवसर

काठमाडौं– १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । आइतबार औपचारिक रुपमै इन्डियन ओलम्पिक एसोशिएसन (आईओए) ले काठमाडौंमा हुने पुरुष फुटबलमा सहभागी नहुने जानकारी गराएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रष्ट पारेको छ । दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो टोली भारतले सागमा अहिलेसम्म खेलेका १२ संस्करणमध्ये ३ मा…