Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मारर गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माररको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छिन् । उनी गत असोज २९ गते म्यान्मारर पुगेकी थिइन् । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय…