समाचार Archives | Page 7561 of 7877 | Khabarhub Khabarhub

महरा अरु अभियुक्तसँगै थुनुवा कक्षमा

काठमाडौं– दशैंको मुखमा बलात्कार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमै तीन रात बिताएका छन् । उनलाई अरु अभियुक्त जस्तै पुरुष थुनुवा कक्षमा राखिएको छ । प्रहरीका अनुसार सिंहदरबास्थित प्रहरी वृत्तमा दुईवटा थुनुवा कक्ष छन् । एउटा महिला र अर्को पुरुष थुनुवा कक्ष । महरा उच्च रक्तचापका बिरामी भएकाले उनलाई राखिएको कोठामै अक्सिजन राखिएको…