Live on
Your Voice, Your Power
काठमाडौं–बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकायका तीनै अंग परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ । नेपाली सेनाका दुई बलालियन उद्धारमा खटेका छन् । प्रदेश २ सरकारले यो विपत घडीमा राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको छ । घटनामा भएको क्षति…