समाचार Archives | Page 7767 of 7886 | Khabarhub Khabarhub

शान्ति र्‍यालीमा प्रधानमन्त्रीका ४ तस्वीर

बुटबल- प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन । आज (शनिबार) आयोजना गरिएको शान्ति र्‍यालीमा प्रधानमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरुको सभागिता थियो । र्‍यालीमा बौद्ध धर्माबलम्बीसहित स्थानीयको सहभागीता थियो । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा  शान्ति र्‍याली निकालिएको हो…