Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपाल कम्युनिष्ट पार्टी (विप्लव)लाई हेर्ने सरकारको आधिकारीक धारणा माग गरेका छन् । बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले नख्खुस्थित एनसेलको कार्यलयसहित देशभरका २१ स्थानमा विप्लव समूहले वम आतंक मच्चाएपनि सरकार चुप लागेर बसेको आरोप लगाए । उनले विप्लवलाई हेर्ने सत्तारुढ दल नेकपा र सरकारको धारणा माग गरे…