Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको राजनीतिमा फर्किने चर्चाबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्दै गएको छ । दुई कार्यकालको राष्ट्रपतिबाट बिदा भएको एक वर्षसम्म मौन रहेकी भण्डारीले पछिल्लो समय राजनीतिक तथा अन्य कार्यक्रममा उपस्थिति बढाउँदै लगेकी छन् । पछिल्लो पटक यही जेठ १६ गते भण्डारी एमालेनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइन् । देशभरका…