Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सङ कूटनीतिक क्षेत्रमा कडा मिजासका मानिन्छन् । आफ्नो पक्षको कुरा प्रष्टसँग राख्ने स्वभावका उनी मंगलबारदेखि एउटा विवादमा तानिएका छन् । एकजना पत्रकार गजेन्द्र बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि चीनले २ प्रतिशतमा नभई ५ प्रतिशतको ब्याजको दरले दिएको भन्दै सामाजिक सञ्जाल एक्समा एउटा विवरण राखेपछि राजदूत सङ रिसाएका हुन् ।…