Live on
Your Voice, Your Power
काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि प्रभाव पर्ने संकेत देखिएकाे छ । पार्टी विभाजनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट छन् । यादव बिहीबार बसेको मन्त्रपरिषद् बैठकमा पनि सहभागी भएका थिएनन् । कारण पार्टी विभाजन नै भएकाे उनी निकट नेताहरू बताउँछन् । प्रधानमन्त्रीले सरकारबाट बिदा हुन आदेश…