समाचार Archives | Page 939 of 6977 | Khabarhub Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले पहिलो लहरमै बसेर सुनेका थिए भाषण

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टस क्लबमा खुकुरी प्रहार भएको छ । क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि नुवाकोटको विदुर घर भई हाल काठमाडौको बालाजुमा बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने सापकोटाले कार्यक्रमको पहिलो लहरमै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रमपछि यादवलाई पछ्याउँदै गएर सापकोटाले…