समाचार Archives | Page 950 of 7896 | Khabarhub Khabarhub

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादका ओपनर टेभिस हेडले मात्र १६ बलमा अर्धशतक बनाएका छन्। लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको खेलमा ओपनर हेडले आईपिएल इतिहासकै थोरै बलमा अर्धशतक बनाएका हुन्। राजीव गान्धी अन्तर्राष्‍ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४…