Live on
Your Voice, Your Power
धनकुटा- विदेशमा रहेका पतिको निधनको खबर सुनेपछि धनकुटामा एकजना महिलाको पनि निधन भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कुवेतमा रहेका महालक्ष्मी नगरपालिका-१ कटहरेका ४३ वर्षीय डम्बर मगरको निधनको खबर सुनेपछि उनकी पत्नी विद्याको पनि निधन भएको हो । परिवारको जीविकोपार्जनका लागि गतिलो कमाइ गरेर फर्किने गरी कुवेत गएका उनी केही दिनअघि उतै बिते…