प्रवास Archives | Page 17 of 89 | Khabarhub Khabarhub

मलेसियामा ट्रान्जिट हुने नेपालीलाई एउटा विमानस्थल प्रयोग गर्न अनुरोध

दोहा - मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै विभिन्न देश जाने नेपाली नागरिकलाई एउटा मात्र विमानस्थल प्रयोग गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ। मलेसियाको क्वालालम्पुरमा रहेको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केलाईए) र क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल केलाईए–२ गरी दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार हाल क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका निम्ति सिधा उडानहरु केलाईए बाट…