प्रवास « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी 

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । २००३ मा स्थापना भएको यस सामाजिक संस्थामा सन २०१२…