प्रवास Archives | Page 22 of 100 | Khabarhub Khabarhub

अब गैर आवासीय नेपालीको अधिकार सुनिश्चित भयो : आनन्द विष्ट

काठमाडौँ - गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपालीले नागरिकता पाउने भएका छन्। विधेयक प्रमाणीकरण भएसँगै अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता…