प्रवास « Khabarhub

जरिवाना तिरेपछि जेलमुक्त, साउदीबाट स्वदेश फर्के गुरुङ  

दोहा - साउदी अरबको जेलमा रहेका एक नेपाली स्वदेश फर्किएका छन्। कोशी प्रदेशको ताप्लेजुङ घर भई २०१८ मा रोजगारीको सिलसिलामा साउदी पुगेका डिल्ली कुमार गुरूङ सोमबार नेपाल फर्किएका हुन्। झापाली समाज साउदीको पहलमा उनलाई नेपाली दूतावास रियादले एक्जिट (बहिर्गमन) भिसा दिएको थियो। ड्राइभर पेसामा साउदी पुगेका गुरुङले पहिलो ३ महिना पूर्वसम्झौताअनुसारको कम्पनीमा काम गरेर भागेका…