प्रवास « Khabarhub

मलेसियाले विदेशी श्रमिक ल्याउन रोजगारदातालाई नयाँ स्वीकृति नदिने

दोहा - मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्काल रोजगारदातालाई नयाँ स्वीकृति नदिने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत रोजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ विदेशी श्रमिकको लागि स्वीकृति दिएको थियो। अहिलेसम्म स्वीकृत गरेका विदेशी श्रमिकको कोटाले प्रमुख श्रम क्षेत्रका मागहरु पूरा गर्न पर्याप्त हुने भएकाले…