प्रवास Archives | Page 37 of 89 | Khabarhub Khabarhub

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

काठमाडौँ– अष्ट्रेलियामा एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । सिड्नीस्थित लेनकोभमा २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन् । कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया पुगेकी थिइन । घटना बारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली…