Live on
Your Voice, Your Power
दोहा- ह्युमन राइट्स वाच र अन्य समूहले फिफा फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय र कतार सरकारलाई २०२२ को विश्वकपको तयारीका क्रममा आप्रवासी कामदारमाथि हुने दुर्व्यवहार रोक्न आह्वान गरेका छन्। ह्युमन राइट्स वाचले रंगशाला निर्माणका क्रममा मृत्यु भएका आप्रवासी कामदारको शव फिर्ता गर्नका लागि कागजात देश अनुसार फरक–फरक हुने भन्दै कानुनी उत्तराधिकारीको अधिकार वा स्वीकृति, मृत्यु प्रमाणपत्र,…